बाइबल एप लोगो
खोज आइकन

मत्ती 28:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 28:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।

शेयर गर्नुहोस्
मत्ती 28 NNRV

मत्ती 28:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेला एक्‍कासि ठूलो भूइँचालो गयो किनभने स्‍वर्गबाट प्रभु परमेश्‍वरका एउटा स्‍वर्गदूत आएर चिहानको ढुङ्गा पल्‍टाएर त्‍यसैमाथि बसे।

शेयर गर्नुहोस्
मत्ती 28 सरल नेपाली

मत्ती 28:2 NERV (पवित्र बाइबल)

त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

शेयर गर्नुहोस्
मत्ती 28 NERV

मत्ती 28:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।

शेयर गर्नुहोस्
मत्ती 28 NCV