मत्ती 28:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 28:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ।
शेयर गर्नुहोस्
मत्ती 28 NNRVमत्ती 28:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ती पहरा दिनेहरूले पैसा लिएर मुख्य पूजाहारीहरूले सिकाएजस्तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्म पनि फैलिरहेको छ।
शेयर गर्नुहोस्
मत्ती 28 सरल नेपालीमत्ती 28:15 NERV (पवित्र बाइबल)
तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
शेयर गर्नुहोस्
मत्ती 28 NERVमत्ती 28:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।
शेयर गर्नुहोस्
मत्ती 28 NCV