Skip to content
बाइबल एप लोगो

मत्ती 27:66 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:66 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:66 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि उनीहरूले गएर चिहान सुरक्षित राख्‍न चिहानको मुख छोप्‍ने ढुङ्गामा छाप मारे र सिपाहीहरूलाई कुर्न लगाए।

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:66 NERV (पवित्र बाइबल)

यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:66 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

शेयर गर्नुहोस्
मत्ती 27 NCV