मत्ती 27:63 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:63 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो।
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:63 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“हजुर, हामीले सम्झिराखेका छौं, त्यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्दै हिँड्थ्यो।
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:63 NERV (पवित्र बाइबल)
तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:63 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।
शेयर गर्नुहोस्
मत्ती 27 NCV