मत्ती 27:62 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:62 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:62 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट विश्रामको दिनमा मुख्य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:62 NERV (पवित्र बाइबल)
त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:62 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।
शेयर गर्नुहोस्
मत्ती 27 NCV