मत्ती 27:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर मुख्य पूजाहारीहरूले चाँदीका ती सिक्काहरू लिएर भने, “ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो।”
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मुख्य पूजाहारीहरूले चाहिँ त्यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्दिरको ढुकुटीमा राख्नु ठीक हुँदैन।”
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:6 NERV (पवित्र बाइबल)
मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरूले ती सिक्काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”
शेयर गर्नुहोस्
मत्ती 27 NCV