Skip to content
बाइबल एप लोगो

मत्ती 27:57 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:57 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्‍वयम्‌ येशूका चेला थिए।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:57 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए।

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:57 NERV (पवित्र बाइबल)

त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:57 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।

शेयर गर्नुहोस्
मत्ती 27 NCV