मत्ती 27:55 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:55 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ गालीलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:55 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धेरै जना स्वास्नी मानिसहरू पनि टाढैबाट उभिएर हेरिरहेका थिए। तिनीहरूले येशूलाई गालीलदेखि पछ्याउँदै र सहायता गर्दै आएका थिए।
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:55 NERV (पवित्र बाइबल)
क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए।
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:55 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।
शेयर गर्नुहोस्
मत्ती 27 NCV