बाइबल एप लोगो
खोज आइकन

मत्ती 27:44 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसै गरी उहाँकै साथमा झुण्‍ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्‍ला गरे।

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:44 NERV (पवित्र बाइबल)

अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।

शेयर गर्नुहोस्
मत्ती 27 NCV