Skip to content
बाइबल एप लोगो

मत्ती 27:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

भन्‍यो, “मैले अपराध गरें, निर्दोष मानिसलाई मार्नलाई पक्राइदिएँ।” तिनीहरूले जवाफ दिए, “त्‍यसको हामीलाई के मतलब? त्‍यो त तिम्रो कुरा पो हो।”

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:4 NERV (पवित्र बाइबल)

यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”

शेयर गर्नुहोस्
मत्ती 27 NCV