Skip to content
बाइबल एप लोगो

मत्ती 27:39 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:39 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:39 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यो बाटो भएर जाने जति सबै मानिसहरूले मुण्‍टो हल्‍लाई-हल्‍लाई येशूको गिल्‍ला गर्दै भने

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:39 NERV (पवित्र बाइबल)

आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:39 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर

शेयर गर्नुहोस्
मत्ती 27 NCV