Skip to content
बाइबल एप लोगो

मत्ती 27:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए।

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:30 NERV (पवित्र बाइबल)

सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए।

शेयर गर्नुहोस्
मत्ती 27 NCV