मत्ती 27:3
मत्ती 27:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखिकन पछुतो गर्यो, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्का फिर्ता दिन ल्यायो
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्