मत्ती 27:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए।
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर मुख्य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्याएर यसो भन्न लगाए, “येशूलाई मार्नुहोस्, बारब्बालाई चाहिँ छोडिदिनुहोस्।”
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:20 NERV (पवित्र बाइबल)
तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।
शेयर गर्नुहोस्
मत्ती 27 NCV