Skip to content
बाइबल एप लोगो

मत्ती 27:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 27:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।

शेयर गर्नुहोस्
मत्ती 27 NNRV

मत्ती 27:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि तिनीहरूले उहाँलाई बाँधेर रोमी बडा-हाकिम पिलातसकहाँ लगेर सुम्‍पिदिए।

शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपाली

मत्ती 27:2 NERV (पवित्र बाइबल)

तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

शेयर गर्नुहोस्
मत्ती 27 NERV

मत्ती 27:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।

शेयर गर्नुहोस्
मत्ती 27 NCV