मत्ती 27:19
मत्ती 27:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:19 पवित्र बाइबल (NERV)
पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्