मत्ती 27:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो।
मत्ती 27:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले येशूलाई डाह गरेर सुम्पन ल्याएका हुन् भन्ने कुरा बडा-हाकिमलाई थाहा थियो।
मत्ती 27:18 NERV (पवित्र बाइबल)
पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
मत्ती 27:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।