मत्ती 27:12 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन।
शेयर गर्नुहोस्
मत्ती 27 NNRVमत्ती 27:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई धेरै दोष लगाउन थाले। तर जतिसुकै दोष लगाए तापनि उहाँले केही पनि भन्नुभएन।
शेयर गर्नुहोस्
मत्ती 27 सरल नेपालीमत्ती 27:12 NERV (पवित्र बाइबल)
जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
शेयर गर्नुहोस्
मत्ती 27 NERVमत्ती 27:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।
शेयर गर्नुहोस्
मत्ती 27 NCV