मत्ती 27:1-2
मत्ती 27:1-2 पवित्र बाइबल (NERV)
भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्