मत्ती 27:1
मत्ती 27:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्