Skip to content
बाइबल एप लोगो

मत्ती 26:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्‍यो पैसा गरीबहरूलाई दिन सकिन्‍थ्‍यो।”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्‍थ्‍यो नि!”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:9 NERV (पवित्र बाइबल)

यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”

शेयर गर्नुहोस्
मत्ती 26 NCV