मत्ती 26:75
मत्ती 26:75 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:75 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्