बाइबल एप लोगो
खोज आइकन

मत्ती 26:73 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:73 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अलि बेरपछि त्‍यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्‍चै, तिमी पनि तिनीहरूमध्‍येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:73 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

केही बेरपछि त्‍यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्‍चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्‍छ नि!”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:73 NERV (पवित्र बाइबल)

केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:73 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।”

शेयर गर्नुहोस्
मत्ती 26 NCV