मत्ती 26:7
मत्ती 26:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्