Skip to content
बाइबल एप लोगो

मत्ती 26:69 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:69 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:69 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेलासम्‍म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:69 NERV (पवित्र बाइबल)

त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:69 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”

शेयर गर्नुहोस्
मत्ती 26 NCV