मत्ती 26:67 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:67 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए
शेयर गर्नुहोस्
मत्ती 26 NNRVमत्ती 26:67 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने
शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपालीमत्ती 26:67 NERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए।
शेयर गर्नुहोस्
मत्ती 26 NERVमत्ती 26:67 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर
शेयर गर्नुहोस्
मत्ती 26 NCV