Skip to content
बाइबल एप लोगो

मत्ती 26:62 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:62 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:62 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्‍नु छैन?”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:62 NERV (पवित्र बाइबल)

अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:62 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”

शेयर गर्नुहोस्
मत्ती 26 NCV