Skip to content
बाइबल एप लोगो

मत्ती 26:61 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:61 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र भने, “यस मानिसले ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्‍छु’ भन्‍यो।”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:61 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“यस मानिसले त ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा नै फेरि बनाउन सक्‍छु’ भन्‍थ्‍यो।”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:61 NERV (पवित्र बाइबल)

“यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:61 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”

शेयर गर्नुहोस्
मत्ती 26 NCV