मत्ती 26:60 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:60 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए
शेयर गर्नुहोस्
मत्ती 26 NNRVमत्ती 26:60 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने
शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपालीमत्ती 26:60 NERV (पवित्र बाइबल)
धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे
शेयर गर्नुहोस्
मत्ती 26 NERVमत्ती 26:60 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर
शेयर गर्नुहोस्
मत्ती 26 NCV