मत्ती 26:50 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:50 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे।
शेयर गर्नुहोस्
मत्ती 26 NNRVमत्ती 26:50 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्यो गरिहाल।” त्यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे।
शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपालीमत्ती 26:50 NERV (पवित्र बाइबल)
येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।
शेयर गर्नुहोस्
मत्ती 26 NERVमत्ती 26:50 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए।
शेयर गर्नुहोस्
मत्ती 26 NCV