Skip to content
बाइबल एप लोगो

मत्ती 26:49 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:49 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तुरुन्‍तै येशूकहाँ गएर त्‍यसले भन्‍यो, “हे गुरु, प्रणाम!” र त्‍यसले उहाँलाई म्‍वाइँ खायो।

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:49 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्‍वाइँ खायो।

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:49 NERV (पवित्र बाइबल)

अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:49 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।

शेयर गर्नुहोस्
मत्ती 26 NCV