Skip to content
बाइबल एप लोगो

मत्ती 26:48 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:48 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्‍वाइँ खान्‍छु, तिनी नै हुन्, तिनैलाई समात।”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:48 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही येशू हो, त्‍यसलाई नै पक्रिनू’ भनेको थियो।

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:48 NERV (पवित्र बाइबल)

यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:48 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।”

शेयर गर्नुहोस्
मत्ती 26 NCV