मत्ती 26:42
मत्ती 26:42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्