मत्ती 26:41
मत्ती 26:41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:41 पवित्र बाइबल (NERV)
जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्