Skip to content
बाइबल एप लोगो

मत्ती 26:36 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।”

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।”

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:36 NERV (पवित्र बाइबल)

त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!”

शेयर गर्नुहोस्
मत्ती 26 NCV