मत्ती 26:33
मत्ती 26:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्