Skip to content
बाइबल एप लोगो

मत्ती 26:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्‍नेछौ। किनभने धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्।

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:31 NERV (पवित्र बाइबल)

येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ; ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’

शेयर गर्नुहोस्
मत्ती 26 NCV