Skip to content
बाइबल एप लोगो

मत्ती 26:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए।

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्‍य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे।

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:3 NERV (पवित्र बाइबल)

तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए।

शेयर गर्नुहोस्
मत्ती 26 NCV