मत्ती 26:29
मत्ती 26:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्