मत्ती 26:27
मत्ती 26:27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्