मत्ती 26:21 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।”
शेयर गर्नुहोस्
मत्ती 26 NNRVमत्ती 26:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।”
शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपालीमत्ती 26:21 NERV (पवित्र बाइबल)
तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”
शेयर गर्नुहोस्
मत्ती 26 NERVमत्ती 26:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
शेयर गर्नुहोस्
मत्ती 26 NCV