मत्ती 26:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए।
शेयर गर्नुहोस्
मत्ती 26 NNRVमत्ती 26:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“यदि मैले येशूलाई पक्राइदिएँ भने मलाई के दिनुहुन्छ?” अनि तिनीहरूले त्यसलाई यस कामको लागि चाँदीका तीस वटा सिक्का दिए।
शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपालीमत्ती 26:15 NERV (पवित्र बाइबल)
यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।
शेयर गर्नुहोस्
मत्ती 26 NERVमत्ती 26:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्काहरू दिए।
शेयर गर्नुहोस्
मत्ती 26 NCV