Skip to content
बाइबल एप लोगो

मत्ती 26:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब बाह्रमध्‍ये एक जना यहूदा इस्‍करियोत भन्‍नेचाहिँ मुख्‍य पूजाहारीहरूकहाँ गयो

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेचाहिँ मुख्‍य पूजाहारीहरूकहाँ गएर भन्‍यो

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:14 NERV (पवित्र बाइबल)

त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो।

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो

शेयर गर्नुहोस्
मत्ती 26 NCV