Skip to content
बाइबल एप लोगो

मत्ती 26:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 26:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्‍छौ? तिनले त मेरो निम्‍ति एउटा असल काम गरेकी छिन्‌।

शेयर गर्नुहोस्
मत्ती 26 NNRV

मत्ती 26:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूले यस्‍तो कुरा भनेको सुनेर येशूले भन्‍नुभयो, “किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छिन्।

शेयर गर्नुहोस्
मत्ती 26 सरल नेपाली

मत्ती 26:10 NERV (पवित्र बाइबल)

येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्।

शेयर गर्नुहोस्
मत्ती 26 NERV

मत्ती 26:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्।

शेयर गर्नुहोस्
मत्ती 26 NCV