मत्ती 25:40
मत्ती 25:40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्मत्ती 25:40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्