बाइबल एप लोगो
खोज आइकन

मत्ती 25:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 25:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?

शेयर गर्नुहोस्
मत्ती 25 NNRV

मत्ती 25:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“यो सुनेर परमेश्‍वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्‍यौं र खुवायौं? कहिले तिर्खाएको देख्‍यौं र पानी दियौं?

शेयर गर्नुहोस्
मत्ती 25 सरल नेपाली

मत्ती 25:37 NERV (पवित्र बाइबल)

“तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं?

शेयर गर्नुहोस्
मत्ती 25 NERV

मत्ती 25:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?

शेयर गर्नुहोस्
मत्ती 25 NCV