मत्ती 25:36
मत्ती 25:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्मत्ती 25:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्