मत्ती 25:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 25:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।
शेयर गर्नुहोस्
मत्ती 25 NNRVमत्ती 25:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसबाट यो सुनको सिक्का खोसेर त्यही दश वटा सुनको सिक्का हुनेलाई देओ
शेयर गर्नुहोस्
मत्ती 25 सरल नेपालीमत्ती 25:28 NERV (पवित्र बाइबल)
“यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
शेयर गर्नुहोस्
मत्ती 25 NERVमत्ती 25:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यसबाट त्यो सुनको सिक्काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
शेयर गर्नुहोस्
मत्ती 25 NCV