मत्ती 25:21
मत्ती 25:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्मत्ती 25:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्