मत्ती 24:7-8
मत्ती 24:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्मत्ती 24:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्